बच्चालाई साथीहरूको दबाब, प्रभावबाट कसरी बचाउने ? ५ उपाय

बाल्यकाल अब पहिले जस्तो सरल छैन । पढाइ, साथीभाइ, फेसन र सामाजिक सञ्जालको दबाब र प्रभाव बालबालिकामाथि बढ्दै गइरहेको छ । साथीहरूको कुरा, व्यवहार र सामाजिक सञ्जालको चमक धमकले बच्चाहरूको मन र आत्मविश्वासलाई आँधीझैं हल्लाउँछ । जब आत्मविश्वास हल्लिन्छ, यो प्रभावले बालबालिकाको निर्णय क्षमतालाई असर गर्न थाल्छ । यस्तो अरूको प्रभावलाई ‘प्रियर प्रेसर’को संज्ञा दिइएको […]
थप पुरा समाचारको लागि