कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी
२८ साउन, काठमाडौं । नेपालमा सञ्चालित कूल ७७ कारागारहरुमा क्षमताभन्दा ६७ प्रतिशत बढी पुरुष बन्दी रहेको गृह मन्त्रालयले जनाएको छ । तर महिला बन्दी भने कारागारको क्षमता अनुसार नै रहेको मन्त्रालयले जनाएको छ । आज संसदीय समितिको बैठकमा गृह मन्त्री रमेश लेखकले प्रस्तुत गरेको असार मसान्तसम्मको तथ्यांक अनुुसार देशभरका कारागारमा रहेका पुरुष ब्लकको कूल क्षमता […]
थप पुरा समाचारको लागि