बालेन सरकारकाे प्राथमिकतामै परेन स्वास्थ्य बीमा

बालेन सरकारकाे प्राथमिकतामै परेन स्वास्थ्य बीमा

बालेन शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका १०० वटा कार्यसूची सार्वजानिक गर्‍यो । तर, स्वास्थ्य क्षेत्रमा यतिबेला महत्त्वपूर्ण मानिएको स्वास्थ्य बीमा कार्यक्रम भने प्राथमिकतामा पर्न सकेन ।

थप पुरा समाचारको लागि
TOP