आगामी जेठ १० गतेसम्म सांसदहरूले सम्पति विवरण बुझाउनुपर्ने

आगामी जेठ १० गतेसम्म सांसदहरूले सम्पति विवरण बुझाउनुपर्ने

१५ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पति विवरण बुझाउनुपर्ने भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ । दुवै ऐनमा […]

थप पुरा समाचारको लागि
TOP