गौरीशंकर सुपर लिग टी–२० क्रिकेट २९ चैतदेखि

गौरीशंकर सुपर लिग टी–२० क्रिकेट २९ चैतदेखि

१७ चैत, काठमाडौं । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता २९ चैतदेखि ९ वैशाखसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । करिब ९ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा देशभरका १८ क्रिकेट क्लब तथा एकेडेमीको सहभागिता रहनेछ । टी–२० फर्म्याटमा हुने प्रतियोगिताले विशेषगरी युवा […]

थप पुरा समाचारको लागि
TOP