आईपीएल डेब्यूमै कोनोलीको अर्धशतक, गुजरातमाथि पन्जाबको जित

आईपीएल डेब्यूमै कोनोलीको अर्धशतक, गुजरातमाथि पन्जाबको जित

१७ चैत, काठमाडौं । कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ । मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै पन्जाबले २ अंक जोडेको हो । गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो […]

थप पुरा समाचारको लागि
TOP