तिनजुरे–मिल्के–जलजले क्षेत्रमा लालीगुराँस टिप्नेलाई कारबाही
चैत्रे सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार गुराँस संरक्षणका लागि अहिले कडाइ गरिएको छ । ‘गुराँस टिप्ने र हाँगा भाँच्नेहरूलाई भेटे जरिवाना तिराउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘वन जोगाउन कर्मचारी राखेर निगरानीसमेत बढाइएको छ ।’
थप पुरा समाचारको लागि