इरानले कुवेत विमानस्थलमा ड्रोन खसाल्यो, इन्धन ट्यांकीमा आगलागी
१९ चैत, काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी इरानले ड्रोन आक्रमण गरेको छ । बुधबार गरिएको ड्रोन आक्रमणबाट इन्धन भण्डारण ट्यांकीमा ठूलो आगलागी भएको छ । कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले विमानस्थलमा इरान र त्यसले समर्थन गरेका सशस्त्र समूहले ड्रोन आक्रमण गरेको बताएका छन् । उनका अनुसार आक्रमणमा इन्धन ट्यांकीमा आगलागी भए […]
थप पुरा समाचारको लागि