सिद्धार्थ बैंकले कासगर समुदायका महिलालाई दियो सिलाइ-कटाइ मेसिन

सिद्धार्थ बैंकले कासगर समुदायका महिलालाई दियो सिलाइ-कटाइ मेसिन

१८ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले १५ जनालाई सिलाइ कटाइ मेसिन प्रदान गरेको छ । चैत ८ गते कैलालीमा र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । कैलालीमा ५ जना र बाँकेमा १० […]

थप पुरा समाचारको लागि
TOP