प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन LIVE

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन LIVE

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले विदेश भ्रमणलगायत समसामयिक विषयमा जानकारी दिनेछन् । प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्किएका थिए । हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन–

थप पुरा समाचारको लागि
TOP