लुम्बिनीबाट निर्माण व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा खड्का निर्विरोध
१८ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् । आज उम्मेदवारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेदवारी परेको थियो । निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो […]
थप पुरा समाचारको लागि