घोडामाथि अमानवीय कुटपिट : भिडियो भाइरल भएपछि दोषी पक्राउ

घोडामाथि अमानवीय कुटपिट : भिडियो भाइरल भएपछि दोषी पक्राउ

१९ चैत, काठमाडौं । तेह्रथुमको लालिगुराँस नगरपालिकामा दुईवटा घोडालाई अत्यन्तै निर्ममतापूर्वक कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त घटनामा एक घोडा मालिकले घोडाहरू राम्ररी नहिँडेको भन्दै लठ्ठीले अत्यधिक कुटपिट गरेको देखिन्छ । घोडालाई अमानवीय तरिकाले कुटिरहेको बेला एक महिलाले लठ्ठी खोस्न खोज्दा उनलाई पनि रिसले हान्ने प्रयास गरेको भिडियोमा देखिएको छ । घटनास्थलमा […]

थप पुरा समाचारको लागि
TOP