मुख्यसचिवलाई नैतिकता प्रदर्शन गर्न माओवादी केन्द्रको आग्रह

मुख्यसचिवलाई नैतिकता प्रदर्शन गर्न माओवादी केन्द्रको आग्रह

२८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले कुलिङ अफ पिरियड प्रकरण स्मरण गर्दै मुख्यसचिव अर्याललाई यस्तो आग्रह गरेका छन् । निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू गर्ने विषयमा सहमति […]

थप पुरा समाचारको लागि
TOP