बादललाई लक्षित गरी सुरेन्द्र पाण्डेले भने– संसदमा षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

बादललाई लक्षित गरी सुरेन्द्र पाण्डेले भने– संसदमा षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् । पछिल्लो राजनीति वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ । बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, […]

थप पुरा समाचारको लागि
TOP