आर्यनकी भाञ्जी आर्हीको सांगीतिक डेब्यू, ल्याइन् अंग्रेजी भाषामा ‘टक्सिक ट्रुथ’

आर्यनकी भाञ्जी आर्हीको सांगीतिक डेब्यू, ल्याइन् अंग्रेजी भाषामा ‘टक्सिक ट्रुथ’

काठमाडौँ । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क पप, […]

थप पुरा समाचारको लागि
TOP