नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औं साधारण सभा सम्पन्‍न

नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औं साधारण सभा सम्पन्‍न

२२ चैत, काठमाडौं । दक्षिण एसियाकै पहिलो र एक मात्र ओलम्पिक सङ्ग्रहालय, नेपाल ओलम्पिक सङ्ग्रहालय को ३१औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । साधारण सभाले संस्थापक अध्यक्ष स्वर्गीय क्षितिज अरुण श्रेष्ठ र कोषाध्यक्ष स्वर्गीय मन्जु तुलाधरको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै योगदानको स्मरण गरेको छ। स्व. श्रेष्ठले सन् १९९४ मा संग्रहालय स्थापना गरी नेपाली […]

थप पुरा समाचारको लागि
TOP