अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने

२८ साउन, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी वीचमा एकताउन्मुख कार्यगत एकता हुने भएको छ । कार्यगत एकताको घोषणा बिहीबार कार्यक्रम गरिने भएको छ । राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले पार्टी एकता गर्ने गरी एकताउन्मुख सहकार्य गर्न लागेको जानकारी गराए । ‘दुई पार्टीबीच एकता […]
थप पुरा समाचारको लागि