पूर्वराष्ट्रपतिबारे हुने बहस विवादले पार्टीलाई राम्रो गर्दैन : शेरधन राई

पूर्वराष्ट्रपतिबारे हुने बहस विवादले पार्टीलाई राम्रो गर्दैन : शेरधन राई

२८ साउन, धनकुटा । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपतिबारे पार्टीले गरेको निर्णयलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नहुने बताएका छन् । धनकुटामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकमा प्रदेश इन्चार्ज राईले पूर्वराष्ट्रपतिबारे गरिएको निर्णय तिथि र प्रणालीका निम्ति भएको बताएका छन् । ‘पार्टी केन्द्रीय कमिटीको बैठकमा सम्माननीय राष्ट्रपतिको विषयमा छलफल भयो । पार्टीले लिएको […]

थप पुरा समाचारको लागि
TOP