एमाले कोशीले बनायो सुझाव संकलन कार्यदल

२८ साउन, धनकुटा । नेकपा एमाले कोशीले विधान महाधिवेशनका निम्ति सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । धनकुटामा सम्पन्न प्रदेश बैठकबाट प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन भएको हो । ‘यो कार्यदलले १४ वटै जिल्लाबाट आएको सुझावलाई संकलन गरेर पार्टी केन्द्रमा पठाउनेछ’, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने । २०–२२ भदौमा तोकिएको […]
थप पुरा समाचारको लागि