हेटौँडाको शहीद आकाश मेमोरियल क्याम्पसमा आईटी फेयर

हेटौँडाको शहीद आकाश मेमोरियल क्याम्पसमा आईटी फेयर

२८ साउन, हेटौंडा । मकवानपुरको हेटौँडास्थित शहीद आकाश मेमोरियल क्याम्पसमा सूचना प्रविधिसँग सम्वन्धित ‘टेकनोभा फेष्ट २०२५’ आयोजना गरिएको छ। कार्यक्रममा एआई विज्ञ इन्जिनियर सर्वज्ञ न्यौपानेले ‘एआई इन इन्डष्ट्री’ र साइबर सेक्युरिटी विज्ञ इन्जिनियर विजय गौतमले ‘इमर्जिङ ट्रेन्ड्स इन आईटी’ विषयमा पेपर प्रस्तुत गरेका थिए । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको ‘च्याट बट’, ‘फिसिङ अट्याक’, एआई […]

थप पुरा समाचारको लागि
TOP