एन्फा र अध्यक्ष नेम्वाङविरुद्धको रिट खारेज

२८ साउन, काठमाडौं । उच्च अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध दर्ता गरेको रिट खारेज गरेको छ । गणेश थापाले एन्फा र अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्ध अदालतको अवहेलना भन्दै दर्ता गरेको रिटमा दाबी नपुग्ने भन्दै खारेज भएको छ । थापाले एन्फाको साधारण सभाको वैधानिकता […]
थप पुरा समाचारको लागि