एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूची)

२८ साउन, काठमाडौं । सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय बुधबार सामान्य, प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो । विभिन्न मन्त्रालय, आयोग, जिल्ला प्रशासन कार्यालय, प्रदेशका मन्त्रालय लगायतमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो । को कहाँ ?
थप पुरा समाचारको लागि