चक्रे आज पनि हिरासतमै, भोलिबाट अदालतमा बहस थालिने

चक्रे आज पनि हिरासतमै, भोलिबाट अदालतमा बहस थालिने

२९ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ । चक्रेविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहने भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा […]

थप पुरा समाचारको लागि
TOP