विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

११ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल मेडिकल काउन्सिलले निर्णय गरी नाम दर्ता सूचीबाट हटाइएको काउन्सिले जानकारी दिएको छ । उनीहरूले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका कारण दर्ता किताबबाट नाम […]

थप पुरा समाचारको लागि
TOP