अर्को बलिउड फिल्म खेल्दै अनुपविक्रम, सलमानको ‘मातृभूमि’को डबिङ सके

अर्को बलिउड फिल्म खेल्दै अनुपविक्रम, सलमानको ‘मातृभूमि’को डबिङ सके

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ सकेका छन् । सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सलमान र अनुपविक्रम मुख्य भूमिकामा देखिनेछन् । पश्चिम मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा अनुपले डबिङ गरेका हुन् । फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म घोषणा गरिएको छैन । यद्यपि, भारतीय सञ्चारमाध्यमका अनुसार ‘मातृभूमि’ भारतको स्वतन्त्रता […]

थप पुरा समाचारको लागि
TOP