स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

३० साउन, काठमाडौं । आम सर्वसाधारणका लागि स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ । सर्वसाधारणका लागि कम्पनीको १ लाख ९५ हजार १९५ कित्ता सेयर खुलेको हो । वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै सेयर बाँडफाँट भइसकेको छ । भदौ ३ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन […]
थप पुरा समाचारको लागि