नीर शाह निर्देशित ‘कमला मिस’ २२ साउनदेखि

नीर शाह निर्देशित ‘कमला मिस’ २२ साउनदेखि

काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को प्रदर्शन मिति घोषणा भएको छ । वितरक कम्पनीसँग निर्माताको सम्झौतापछि २२ साउनलार्ई रिलिज डेट तय गरिएको हो । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्ममा शाहसँगै रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी […]

थप पुरा समाचारको लागि
TOP