वीपी राजमार्गबाट ६२७ यात्रुको उद्धार, ८ स्थानबाट डाइभर्सन बनाउन सुरु

वीपी राजमार्गबाट ६२७ यात्रुको उद्धार, ८ स्थानबाट डाइभर्सन बनाउन सुरु

प्रहरीका अनुसार राजमार्गमा अलपत्र परेका यात्रुलाई मंगलटारबाट झोलुङ्गे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको हो।

थप पुरा समाचारको लागि
TOP