६ करोड बढीको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ, १५ नगद बरामद

३० साउन, काठमाडौं । ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् । उनीहरुलाई काठमाडौंको […]
थप पुरा समाचारको लागि