डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीय युवकको मृत्यु
२९ साउन, काठमाडौं । डेंगु संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीय युवकको मृत्यु भएको हो । यो वर्षको डेंगुबाट मृत्यु पहिलो केश हो । यसवर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ […]
थप पुरा समाचारको लागि