रजनीकान्तलाई करिअरकै ठूलो ओपनिङ, ‘कुली’लाई पहिलो दिन विश्वभर १०० करोड

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ग्याङ्स्टर एक्सन ड्रामा ’कुली’ले विश्व बक्सअफिसमा ब्लकबस्टर सुरुवात गरेको छ । बक्सअफिसमा यसले ऋतिक रोशन र जुनियर एनटीआरको ’वार २’सँग प्रतिस्पर्धा गरिरहेको थियो । ’कुली’ले पहिलो दिनमा ’वार २’लाई बक्सअफिस अंकमा पछाडि छाडेको छ । तमिल भाषामा बनेको यो प्यान इन्डिया फिल्मले रजनीकान्तलाई उनको ५० वर्षको करियरको सबैभन्दा ठूलो […]
थप पुरा समाचारको लागि