टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

३० साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो । एनटीका लागि कप्तान […]

थप पुरा समाचारको लागि
TOP