दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड ३१ वैशाखमा, ९ विधामा सम्मान गरिने

दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड ३१ वैशाखमा, ९ विधामा सम्मान गरिने

१६ वैशाख, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारेर मसान्तमा आयोजना गर्न लागिएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर (एमबी आस्था) का अनुसार पोखरा […]

थप पुरा समाचारको लागि
TOP