ओडीआई ब्याटिङ वरियता : शीर्ष १०० मा छैनन् नेपाली खेलाडी
२३ वैशाख, काठमाडौं । आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा नेपाली ब्याटरहरू अटाएका छैनन् । बलिङ र अलराउन्डर वरियतामा खेलाडीहरू राम्रै वरियतामा भएपनि ब्याटिङको शीर्ष १०० मा कुनै पनि ब्याटरहरू अटाउन सकेनन् । नेपाली ब्याटरहरूले कन्सिस्टेन्ट प्रदर्शन गर्न नसक्दा कोही पनि शीर्ष १०० मा परेका छैनन् । घरेलु मैदानमा भएको लिग २ […]
थप पुरा समाचारको लागि