पाण्डेलाई थुनामुक्त राखेर छानबिन गर्न राणाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेमाथि सरकारले निष्पक्ष र तथ्यगत छानबिन गर्नुपर्ने बताएका छन् । तर अनुसन्धानकै लागि पाण्डेलाई थुनामा राख्नु न्यायसंगत र औचित्यपूर्ण नभएको
थप पुरा समाचारको लागि