ब्रोकर एसोसिएसन अध्यक्ष सागर ढकाल एफएनसीसीआई सदस्य निर्वाचित
२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्याकारी सदस्यामा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल निवार्चित भएका छन् । मंगलबार भएको निर्वाचनमा उनले वस्तुगत समूहबाट दोस्रो उच्च मत प्राप्त गर्दै विजयी भएका हुन् । ‘यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। दोस्रो उच्च मतसहितको यो समर्थनले मेरो कर्तव्यबोधलाई […]
थप पुरा समाचारको लागि