एफएनसीसीआई एसोसिएटको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

एफएनसीसीआई एसोसिएटको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा पाण्डेले प्रतिस्पर्धी उम्मेदवार ज्योत्स्ना श्रेष्ठलाई पछि पार्दै पाण्डे उपाध्यक्षमा निर्वाचित भएका हुन् । पाण्डेले १ हजार ७९ मत पाउँदा

थप पुरा समाचारको लागि
TOP