प्रधानमन्त्री बालेनलाई घनश्याम भूसालको चेतावनी- ओलीको जस्तै नियति भोग्नु नपरोस्

प्रधानमन्त्री बालेनलाई घनश्याम भूसालको चेतावनी- ओलीको जस्तै नियति भोग्नु नपरोस्

२३ वैशाख, काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्री बालेन साहलाई सुझाव दिएका छन् । बुधबार काठमाडौंको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री शाह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको बताए । उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न […]

थप पुरा समाचारको लागि
TOP