आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको छलाङ
काठमाडौँ । हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खलापछि नेपाली खेलाडीको आईसीसी वरीयतामा ठुलो फेरबदल देखिएको छ । शृङ्खलामा राम्रो प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले वरीयतामा ठुलो छलाङ मार्न सफल भएका हुन् । उनीले एक दिवसीय
थप पुरा समाचारको लागि