भग्नावशेषमाथि उभिएर भक्कानिन्छन् सुकुमबासी

भग्नावशेषमाथि उभिएर भक्कानिन्छन् सुकुमबासी

काठमाडौँ । शनिबार बिहानै बालाजुस्थित विष्णुमती खोला किनारको सुकुमबासी बस्तीमा डोजर चल्यो ।  सरकारले हिजो (शुक्रबार) नै डोजर चल्ने जानकारी बुधबार मात्र दिएको थियो । यद्यपि एकदिन ढिला गरी बस्ती खाली गरायो । यस बस्तीमा बिहीबार

थप पुरा समाचारको लागि
TOP