कान्तिलोकपथ सञ्चालनमा
मकवानपुर । हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब
थप पुरा समाचारको लागि