गर्मीले फोन तात्न थाल्यो ? अपनाउनुस् यी उपाय

गर्मीले फोन तात्न थाल्यो ? अपनाउनुस् यी उपाय

काठमाडौँ । आजकल मानिसहरू घन्टौँ मोबाइलमा झुन्डिरहेका हुन्छन् । एकपछि अर्को रिल, फिल्म अनि भिडियो हेर्ने बानीले स्वास्थ्यलाई त असर गरिरहेको हुन्छ नै, स्मार्टफोनसमेत बिग्रिन सक्छ । घण्टौँसम्म आफ्नो फोन प्रयोग गर्दा यो धेरै तातो हुन्छ ।

थप पुरा समाचारको लागि
TOP