ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न, अर्जुन ग्लानको संयोजकत्वमा तदर्थ समिति गठन

ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न, अर्जुन ग्लानको संयोजकत्वमा तदर्थ समिति गठन

२० वैशाख, काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरामा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । “कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने मूल नाराकासाथ ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न भएको हो । तामाङ समुदायभित्र पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित […]

थप पुरा समाचारको लागि
TOP