मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिएको छ ।  आइतबार हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको सुमोले ठक्कर दिँदा बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते

थप पुरा समाचारको लागि
TOP