तमिल फिल्ममा हड्ताल : छायांकन ठप्प, निर्माता-कलाकारबीच मतभेद

तमिल फिल्ममा हड्ताल : छायांकन ठप्प, निर्माता-कलाकारबीच मतभेद

मुम्बई । तमिल फिल्म प्रोड्युसर्स काउन्सिलले शनिबार सांकेतिक हड्ताल घोषणा गरेपछि तमिलनाडु भरि फिल्म छायांकन ठप्प भएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हुने छायांकन रोकिँदा धनुष अभिनीत ‘डी फिफ्टी फाइभ’ र सिलम्बरासन टीआर रहेको ‘अरासन’ लगायत धेरै फिल्मको काम प्रभावित भएको छ । निर्माता पक्षले निश्चित पारिश्रमिकको सट्टा आम्दानीमा आधारित भुक्तानी प्रणाली […]

थप पुरा समाचारको लागि
TOP