अध्यादेशको बचाउमा उत्रियो रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्न सरकारले ल्याएको अध्यादेशको बचाउ गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइताबार बसेको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेको हो । सार्वजनिक
थप पुरा समाचारको लागि