डोजरले ठुँगेर छोडेको अनामनगरको चर्चित ७ तले घर कसरी ठडियो ?

डोजरले ठुँगेर छोडेको अनामनगरको चर्चित ७ तले घर कसरी ठडियो ?

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबीखोला किनारमा रहेको एक चर्चित साततले भवनमा आइतबार सरकारले डोजर चलायो । संघीय सरकार र महानगरपालिकाको समन्वयमा खोला किनारका अनाधिकृत संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन मापदण्डविपरीतको हिस्सा भत्काइएको हो । उक्त भवनको जग्गाको लालपुर्जा

थप पुरा समाचारको लागि
TOP