काठमाडौँ र ललितपुरका ८३ वटा मसाज सेन्टरमा छापा, २५८ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ र ललितपुरमा सञ्चालित मसाज सेन्टरमा छापा मारेको छ। ‘स्वच्छ काठमाडौँ अभियान’ अन्तर्गत ८३ वटा मसाज सेन्टरमा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले
थप पुरा समाचारको लागि