रामबहादुर बम्जनले पाए सफाइ
काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार बम्जनलाई सफाइ दिएको हो। अदालतले गत वैशाख ८ गते बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो। प्रहरीको
थप पुरा समाचारको लागि