वेबसाइट ह्याक गरेर बञ्चरेडाँडाको ठेक्का मिलाइदिएबापत ४० लाख ‘घुस’
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको 'बोलपत्र डटकम डट एनपी' नामक वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा ‘क’ वर्गका निर्माण कम्पनीका सञ्चालकहरू सहित १२ जना थुनामा छन् । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सन
थप पुरा समाचारको लागि